welcome to Hindusthan Samachar
ब्रेकिंग न्यूज़
खास समाचार
राजनीति / राजकाज
शाहरूखलाई कंग्रेसको संरक्षण : बाल ठाकरे

मुम्बई, 19 मई (हि.स.) । शिवसेना सुप्रीमो बाल ठाकरेले वारखेडे स्टेडियममा सिक्योरिटी गार्डसित भएको विवादपछि शाहरूख खानलाई निशाना बनाएका छन्‌। ठाकरेले भनेका छन्‌, उनलाई अमेरिकामा अपमानित हुँदा रिस उठ्‌दैन तर गरीब गार्डमाथि नै उनलाई रिस ..

न्याय / अपराध
कुडनकुलम परमाणु संयत्रलाई केन्द्र गरेर ब्रिटेनमा विरोध

लन्दन, 19 मई (हि.स.)। तमिलनाडुको सुनामीको आशंकाग्रस्त क्षेत्रमा निर्माणाधीन कुडनकुलम परमाणु संयत्रको विरोधमा आज यहॉं भारतीय उच्चायोग समक्ष परमाणु विरोध र अधिकार समूहहरूले विरोध प्रदर्शनको आयोजन गरे। प्रदर्शनकारीहरूले रातो ब्यानरमा लेखेका थिए, अझै ..

विविध
सिक्किमः विद्यार्थीहरूलाई अघि लगाएर आफ्नो दुनो सोझाउने काम हुँदैछ- डा. लामा

गान्तोक, 19 मई (हि.स.)। सिक्किम विश्वविद्यालय (एसयू) र महाविद्यालयका विद्यार्थीबीच जारी गतिरोधबारे बोल्दै कथित बुद्धिजीविहरूले विद्यार्थीहरूलाई अघि लगाएर आफ्नो दुनो सोझाउने काम गरेको आरोप एसयूका उप-कूलपति डा. महेन्द्र पी. लामाले लगाएका छन्‌। ..

राष्ट्रीय
अमेरिकाकी रक्षा मन्त्री भारत आउने

नयॉं दिल्ली, 19 मई (हि.स.)। अमेरिकाकी रक्षा मन्त्री लियोन पेनेटा आगामी महिना भारत यात्रामा आउने छन्‌, जतिखेर रक्षा मन्त्री एके एन्टनीसित उनको बातचीतमा लम्बित द्विपक्षीय रक्षा सौदाहरूको मामिलाहरूलाई उठाउन सकिने छ। भारतद्वारा आफ्नोे वायु सेनाका ..

अंतरराष्ट्रीय
 भेनेजुएलामा हेलिकप्टर दुर्घटना, 4 जना मरे

कराकस, 19 मई (हि.स.)। भेनेजुएलामा प्रशिक्षण उड़ानमा निस्किएको एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भयो औ यसमा सवार 4 जनाको मृत्यु भयो। भेनेजुएलाका रक्षा मन्त्री जेनेरल हेरनी रंगेल सिल्भाले भने अनुसार, हेलिकप्टरमा सवार 5 जनामध्ये एउटा मात्र जीवित ..

खेल
रोम मास्टर्स टेनिस टूर्नामेन्टको सेमीफाइनलमा पुगे भूपति-बोपन्नाको जोड़ी

रोम, 19 मई (हि.स.)। भारतीय टेनिस खेलाड़ी महेश भूपति र रोहन बोपन्नाको सातौं वरीयता प्राप्त जोड़ी रोम मास्टर्स टेनिस टूर्नामेन्टको सेमीफाइनलमा पुगेका छन्‌। भूपति र बोपन्नाले यस भिड़न्तलाई 70 मिनटमा आफ्नो नाम गरे।   पेशेवर टेनिस सङ्घ (एटीपी) ..

आर्थिक

 आइपीओ हिट, फेसबुक बन्यो 100 अर्बको कम्पनी
न्यूयर्क, 19 मई (हि.स.)। सोशल नेटवर्किङ साइट फेसबुकको शेयर आज नास्दकमा पहिलो पल्ट सूचीबद्ध गरियो औ समाचार लेखुंजेल यो आफ्नो आवंटन मूल्य 38 डलरभन्दा निकै माथि 41.10 डलरमा बनिरहेको थियो। अमेरिकामा 8 वर्षअघि हावर्डको एउटा कोठामा कलेज सहयोगीहरूको सम्पर्क ..

चर्चा मैं
सिक्किमः मुस्लिम समुदायको सामाजिक, आर्थिक एंव शैक्षिक विकासका लागी सच्चर समितिको सिफारिसको कार्यान्वयनको स्थिति पृष्ठभूमि

केन्द्र सरकारले विभिन्न मन्त्रालयहरू र विभागहरूसित सम्बन्धित सच्चर समिति (मुस्लिम समुदायको सामाजिक, आर्थिक एंव शैक्षिक विकासमाथि प्रधानमन्त्रीको उच्च समिति) को सिफारिसमा निर्णय लिएको छ। सच्चर समितिको सिफारिसमा आलोकमा केन्द्र सरकारद्वारा लिइएका निर्णयहरूला..

लेख
सिक्किमः बजारमा निष्पक्ष अनि स्वस्थ्य प्रतिस्पर्धाको अग्रदूत

गान्तोक- बजारमा निष्पक्ष प्रतिस्पर्धा उपभोक्ताहरूको प्रतिस्पर्धी मूल्य र सेवाको विस्तृत श्रृंखलासम्म सहजरूपमा पुग्ने मार्ग सुनिश्चित गर्दछ। व्यवसायिक उद्यमलाई आफ्नो हितको रक्षाका लागी विभिन्न प्रकारका रणनीति र युक्ति अप्नाउने गर्छन्‌। ती अधिक ..

कला / साहित्य
रविशंकर, सुचित्रालाई बंग विभूषण दिने योजना

कलकत्ता। पश्चिम बंगाल सरकार यस वर्ष महान सितारवादक पण्डित रविशंकर र बंगाली अभिनेत्री सुचित्रा सेनलाई बंग विभाूषण पुरस्कार दिने योजना बनाउँदै छ। मुख्यमन्त्री ममता ब्यानर्जीले एउटा बैठकमा भनिन्‌, उनीहरूले स्वीकार गरे भने यस वर्षको बंग विभूषण ..

विज्ञान / मनोरंजन
सिक्किमः ओडसाको लोक उत्सवमा गुरूङ जातिको पश्चिमी झ्‌याउरेले लुट्‌यो प्रशंसा

गान्तोक (हि.स.)। सिक्किमको सांस्कृतिक टोलीले ओडिसाको पुरीमा सम्पन्न भइरहेको लोक उत्सवमा दर्शकहरूको मन जित्न सफल बनेको छ। केन्द्र सरकारको सांस्कृतिक मामिला एवं धरोहर मन्त्रालयद्वारा हिजो विहिबारदेखि पुरीमा तीन दिवसीय लोक उत्सवमा शुरू भयो। राज्य सांस्कृतिक ..